काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ
हेटौँडा, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा
विराटनगर, २७ असोज । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन ।विराटनगर विमानस्थलम सञ्चारकर्मीसँग
काठमाडौँ २७ असोज । रुपान्तरित ब्यवस्थापिका संसदको आयु सकिएको छ । आज दिउँसो बस्ने बैठक नै चालु संसदको अन्तिम बैठक हुनेछ । बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । २०७२
काठमाण्डौ,२६ असोज । प्रमुख तीन दल संघ र प्रदेशको निर्वाचन निर्धा्रित मितिमै गर्न एकमत भएका छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त बैठकले
महोत्तरी, २४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन । कार्यकर्ता भेटघाटका क्रममा महोत्तरीको
पोखरा, २२ असोज ।नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन । नेकपा क्रान्तिकारी माओवादीको प्रथम
काठमाण्डौ,२१ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गरेका छन । समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र
काठमाडौँ, २१ असोज । नेकपा एमाले को आज बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । यही असोज
काठमाण्डौ,२१ असोज । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने स्पष्ट पारेको छ । शनिवार सम्पन्न पार्टी पोलिटव्युरो बैठकले आगामी मंसीर १० र