म्यादी प्रहरीलाई पक्राउ arjun Photo Gallery , ८ वर्ष अगाडि सरकारले निर्धारण गरेकोभन्दा बढी तलब सुविधा माग गर्दै वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरेर बसेका म्यादी प्रहरीलाई बिहीबार पक्राउ गर्दै नेपाल प्रहरीका जवान । तस्बिर ः, रासस