‘लिटिल स्टार अफ द इयर २०१९’का प्रतियोगी प्रशिक्षणमा

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , January 3rd, 2019

काठमाडौं –बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१९’का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा छन् ।
थापाथलीस्थित होटल एक होटलमा उनीहरु प्रशिक्षण गरिरहेका छन । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe