अनेसास कतारको अध्यक्षमा लेख कार्की निर्बिरोध

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , साहित्य , १० महिना अगाडि

दोहा, ३० भाद्र । अन्तराष्टिय नेपाली साहित्य समाज कतारको हिजो सम्मपन्न दशौ अधिबेसनले साहित्यकार लेख कार्कीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ । कतारको ग्रेडमल स्थित लाली गुराँस रेस्टुरेन्टमा सम्पन्न भएको अधिवेशनले प्रथम उपाध्यक्षमा यादव रेग्मी,दितिय उपाध्यक्षमा दिप मिलन, महासचिवमा दिलिप पराजुली,सचीवमा खेमराज सुवेदी, कोषाध्यक्षमा,श्री चक्र कार्की र सहकोषाध्यक्षमा बिन्दा लामालाई चयन गरेको हो ।

यसैगरी २०२३ – २५ कार्यकालको लागी अ‍नेसास कतार च्याप्टरको सदस्यहरुमा लिला नाथ घिमिरे, सानु थपलिया,सोम थापा,शोभाराम ओली,शिव सुवेदी र गोबिन्द उदासीलाइ पनि निर्बिरोध चयन गरेको हो ।