मन पराउने धेरै, तर पनि एक्लै : सारिका ( भिडियो)

arjun Entertainment/मनोरञ्जन , Latest Update , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ८ वर्ष अगाडि

सारिका घिमिरे एक कलाकार हुन ।  नेपाली चलचित्र , म्युजीक भिडियो , बिज्ञापन मा काम गरिसकेकी सारिका अहिले गायिकाको रुपमा समेत आएकी छिन ।उनको पहिलो एल्बम बजारमा आईसकेको छ । आफुलाई मन मराउने धेरै भएपनि अहिलेसम्म आफु कसैको प्रेममा नपरेको उनी बताउछिन ।

यो भिडियोमा सारिकाले आफ्नो जिवनका धेरै महत्वपूर्ण कुराहरु खोलेकी छिन ।

https://www.youtube.com/watch?v=My-DijZ1LI8