हावाहुरीले झारेकोे आँप

arjun Photo Gallery , ८ वर्ष अगाडि

धनुषामा मंगलबार राति आएको हावाहुरीले झारेकोे आँप । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् । तस्वीर अजयकुमार साह