गिता- सारिकाको तिज गित सफलता तिर

arjun Entertainment/मनोरञ्जन , Latest Update , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

 

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारी र नायिका तथा गायिका सारिका घिमिरेको तिज गित बिस्तारै चर्चामा आउन थालेको छ । यतै घमाईलो उतै घमाईलो बोलको सो तिज गित दर्शकसामु केही दिन अघी मात्र सार्वजनिक गरिएको थियो ।
सारिका घिमिरेको स्वरमा रहेको गितलाई गिता अधिकारीले लेखेकी हुन । छ ।यो गीत नेपालको पहिलो नायिका अभिनित तीज गीत पनि हो।
नारि सचेतना संन्देश रहेको म्युजिक भिडियोमा नेपालको पहिलो नायिका भुवन चन्द ,नेपालको पहिलो रंगिन चलचित्रको नायिका चैत्यदेवी ,हास्य साम्राज्ञी बसुन्धरा भुसाल ,नायिका रुपा राना ,सारिका घिमिरेको अभिनय छ ।

युवाराज वईवाको निर्देशन रहेको भिडियोमा विरेन्द्र भाट विपिनको छायांकन रहेको छ। मनिता गहतराजको नृत्य निर्देशन रहेको आकर्षण भिडियोलाई मिलाप पब्लिकेशनले प्रस्तुत गरेको छ ।