सडकको समस्या

Dipak Pudasaini Latest Update , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

जोरपाटी साखु सडक खण्ड अन्तर्गतको डांछी, ब्रम्हखेलमा सडक बिचमा परेको खाडल । २ बर्षमा सक्ने गरी २०७२ मा निर्माण आरम्भ गरिएको यो सडकको बिभिन्न खण्डमा सडक पिच नहुँदा सडक प्रयोग गर्ने यात्रुहरुले नियमित समस्या झेल्नु परिरहेको छ भने स्थानियबासिहरुले हिलो र धुलोको सामना गर्नु परिरहेको छ ।
तस्विर महेश्वर नेपाल ।