स्मारिकालाई देखेपछी बसमा छैन प्रकासको मन

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाण्डौ, १३ श्राबण । गितकार गोबिन्द कुइकेलको शब्द तथा प्रताप दास र अनु चौधरीको आवाजमा नेपालको सँगित बजारमा आजदेखी अर्को रोमान्चक गित आएको छ ‘देखेपछी तिमिलाई ‘।

मोक्तन डिजिटल यूटूब च्यानलबाट रिलिज भएको देखेपछी तिमिलाई बोलको गितमा डिबी लामाले सँगित भरेका छन भने राकेश ढकालले सँम्पादन गरेका छन । साजन कट्टेलको निर्देशनमा कलाकार प्रकाशदिप तिमल्सिना र स्मारिका ढकालको जिबन्त अभिनयले गितको म्यूजिक भिडियोमा सुनमा सुगन्ध भर्ने काम गरेको छ ।

https://www.youtube.com/watch?v=vFM2-y6n8Bk