शताब्दी पुरुष सत्यमोहन जाेशीकी पत्नी पनि रहिनन्

NewsBankNepal Latest Update , News/समाचार , ३ वर्ष अगाडि

ललितपुर । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जाेशीकाे आज बिहान ५  बजेर ५६  मिनेटमा  सय  वर्षकाे उमेरमा ललितपुरको  इमाडाेलस्थित किष्ट  मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाइ किष्ट अस्पतालमा भर्ना गरिएकाे थियाे।  ६ महिनाअघि उनका श्रीमान सत्यमोहन जोशीको असोज ३० गते जोशीको पति निधन भएको थियो ।