केरा चाहियो रियालाई कोसेली (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , ५ महिना अगाडि

काठमाडौं, १७ भाद्र । गायिका तथा मोडल रिया खत्रीको नयाँ गित ‘कोशेली मलाई केरा चाहिन्छ’ सार्बजनिक भएको छ । राजेश नेपाल ‘बबिन’ को शब्दमा गायिका रिया खत्री र बिश्वास नेपालको आवाजमा बिश्वास नेपालले सँगित भरेका छन । लोमस शर्मा र रिया खत्रीको मुख्य भुमिकार रहेको उक्त गितको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन ।
गायिका खत्रीको विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौ दर्शकले हेरेर मन पराइसकेका छन् । आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन् । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि अनुरोध गरेकी छन ।

भिडियो ः

https://www.youtube.com/watch?v=tP_AfDSrZ-8