काठमाण्डौ, ३ असोज । २०८०/८१ भित्र कुनै पनि हालतमा कागेश्वरी मनोहरा नगर पालिका भित्र ब्लडबैक स्थापना गरी सन्चालनमा ल्याउने नगर प्रमुख उपेन्द्र कार्कीले बचन बध्धता जनाउनु भएको छ । नगरपालिकाको वडा
काठमाण्डौ, २३ भाद्र । काठमाण्डौ लगायत देशका अधिकाँस स्थानमा डेङ्गीरोग फैलँदै गएपछी त्यसको रोकथामका उपायहरुबारे प्रचार प्रसार शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले जिल्ला शाखा काठमाण्डौको सहयोगमा
काठमाण्डौ, १८ भदौ । साहित्य भनेको कला र बिचारको सँगम भएको प्राज्ञ एबँ कबि लक्ष्मी मालीले बताउनु भएको छ । हिजो कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी मन्दिर परिसरमा सँम्पन्न कागेश्वरी
काठमाण्डौ,१५ भाद्र । भारतमा रहेका लाखौ नेपालीले पतञ्जली आयुर्वेदका १० हजार आउटलेट मार्फत अब सजिलै नेपालमा रेमिट्यान्स पठाउन सक्ने भएका छन । हिजो पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता
धार्मिक आस्थाको धरोहर कागेश्वरीधाम पछिल्ला दिनहरुमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । हरेकबर्ष भाद्र शुल्क अष्टमीका अर्थात कागे अष्टमीका दिन बिशेष मेला लाग्ने कागेश्वरीधामबाट काठमाण्डौ उपत्यकाका तिनवटै जिल्लाको दृष्याबलोकन समेत
डा. सुनिल पौडेल स्पार्क हेल्थ रिसोर्ट, सतुङ्गल काठमाण्डौ स्वास्थ्य र वेलनेस (Health and WellNess) स्वास्थ्य वास्तवमा मानिसको लागि आशीर्वाद हो । स्वास्थ्य छैन त केही पनि छैन । विनास्वास्थ्यको जीवनमा कुनै
सन २०१२ मा कतार पुगी त्यहाँ ५ बर्ष एक वोल्डिङ कम्पनीमा काम गरी २०१७ मा स्वदेश फर्केका काभ्रेका अमरदोर्जे लामालाई आफ्नै ठाउँमा नयाँ नयाँ घरहरु बनिरहेको देखेर यहिनै वोल्डिङ कारखाना खोल्न
काठमाडौं,३१ साउन । आगामी भाद्र दोस्रो हप्ता लाखेनाच प्रतियोगिता आयोजना हुँदैछ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रगिरी नगरपालिका ९ मच्छेगाउँ काठमाण्डौमा प्रतियोगिता हुन लागेको हो । मन्दिरका सँस्थापक अध्यक्ष रमेश
गोबिन्द कुइँकेल नेपाल सरकारले २०७९ जेष्ठ २३ गते भूउपयोग नियमावली जारिगरी भूमिको बर्गीकरण अनिबार्य गर्नुको साथै कित्ताको क्षेत्रफलमा निश्चित मापदण्ड लागू गरेको छ । जसको लागि स्थानीय तहलाई विशेष प्राथमिकता दिएर
काठमाण्डौ, २२ साउन । सवारी नियम उल्लँघन गर्ने, लापर्वाही गरी सवारी चलाउने तथा भाडा बार्गेनिङ गर्ने २ हजार २ सय ४ सवारी चालकलाई महानगरिय ट्राफिक प्रहरीले कार्बाही गरेको छ । यसरी