खाना खाँदै साधुसन्त

NewsBankNepal Photo Bank , Photo Gallery , ३ वर्ष अगाडि

महाशिवरात्रिका अवसरमा विभिन्न ठाउँबाट पशुपतिनाथको दर्शन गर्न आइपुगेका साधुसन्त पशुपतिमा खाना खाँदैै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरिएको बताइएको छ । तस्बिर ःरासस