गुल्मीको दुबै नगरमा एमालेको जित

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

गुल्मी १७ असार । गुल्मीको दुई ओटै नगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अहिलेसम्मको नतिजा अनुसार २ नगरपालिका सहित ५ गाउँपालिकामा एमालेले जितेको छ भने २ ओटा गाउँपालिकामा नेपाली कांग्रेस र एउटा गाउँपालिमामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

gg1

एमालेले जितेका स्थानीय तह
रेशुङ्गा नगरपालिका
मेयर – डिल्लिराज भूसाल
उपमेयर – सीता भण्डारी
मुसिकोट नगरपालिका
मेयर सोमनाथ साप्कोटा
उपमेयर कमला शर्मा
छत्रकोट गाउँपालिका
प्रमूख मधुकृष्ण पन्त
उपप्रमूख नर्मदा भण्डारी
मालिका गाउँपालिका
प्रमूख रित बहादुर थापा
उपप्रमूख देवा रिजाल अर्याल
रुरु गाउँपालिका
प्रमूख निलकण्ठ गौतम
उपप्रमूख राधा पन्थ
कालिगण्डकी गाउँपालिका
प्रमूख टीकाराम ढकाल
उपप्रमूख तारा थापा

नेपाली कांग्रेसले जितेका स्थानीय तह
गुल्मी दरबार गाउँपालिका
प्रमूख अशोक थापा
उपप्रमूख मिना भण्डारी
चन्द्रकोट गाउँपालिका
प्रमूख द्रोण कहादुर खत्री
उपप्रमूख – राधिका अर्याल नेकपा एमालेबाट

माओवादी केन्द्रले जितेका स्थानीय तह
धुर्कोट गाउँपालिका (यहाँ माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेल थियो)
प्रमूख भुपाल पोखरेल
उपप्रमूख शिब बहादुर खत्री