जोखिम यात्रा

arjun Photo Gallery , ७ वर्ष अगाडि

मुगु रारातालदेखि जुम्ला सदरमुकाम खलंगा आउँदा कनकासुन्दरी गाउँपालिका १ जुम्लाको न्याउरीघाट खोलामा बनाइएको काठेपुलबाट तर्दै गरेको गाडी । जुम्ला–नाग्म भएर आउने बाटो भन्दा जुम्ला–न्याउरीघाट–चौथाहुँदै राराताल पुग्न तीन घण्टा छिटो हुने हुँदा पर्यटकहरु जोखिमपूर्ण अवस्थाको यही बाटो प्रयोग गर्ने गर्दछन् ।